२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल



अ+ अ-

काठमाडौं ।राष्ट्रपति बिद्यादेबी भण्डारीले  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । यस अघि अग्नि खरेलले  दिनु भएको राजीनामा स्वीकृत  गर्दे बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएका हो ।

प्रधानमन्त्री केपी ओली निकट बडाल प्रधानमन्त्रीले चालेका कदमको प्रतिरक्षामा उभिनु भएको थियो । महान्यायाधिवक्तालाई  सरकारको प्रमुख कानूनी सल्लाहकार समेत मानिन्छ ।   




भर्खरै