२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर



अ+ अ-

काठमाडौं । अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस (जुलाई ४) देशभर भव्य समारोहका साथ मनाएको छ।

न्यूयोर्क, वासिङ्टन डीसीसहित प्रमुख सहरहरूमा विशाल आतिशबाजी, सांगीतिक प्रस्तुति, परेड र हवाई प्रदर्शन (फ्लाईपास्ट) आयोजना गरेको छ ।

न्यूयोर्कको आकाश रंगीन आतिशबाजीले झिलिमिली बनेको थियो भने लाखौं नागरिक उत्सवमा सहभागी भएका थिए। अत्यधिक गर्मी र खराब मौसमका कारण केही स्थानका कार्यक्रम प्रभावित भएका छन्।

खराब मौसमका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष सम्बोधन निर्धारित समयभन्दा ढिलो सुरु भए पनि उनले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता दोहोर्‍याएका थिए। आफ्नो दोस्रो कार्यकालमा परेको २५०औँ स्वतन्त्रता दिवसलाई ट्रम्प प्रशासनले विशेष प्राथमिकताका साथ मनाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

फोटो- एफपी/ रासस