८ भाद्र २०८३, सोमबार
,
Latest
अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामसँग घरेलु मैदानमै हार्यो आर्सनल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले पराजय ब्यहोरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा आर्सनल वेस्टहाम युनाइटेडसँग घरेलु मैदान इमिरेट्समा २–० गोलले पराजित भएको हो ।

खेलको १३ औं मिनेटमा टोमास सोउसेकले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा कोन्स्टानिओस माभ्रोपानोसले गोल थपे । यो हारसँगै आर्सनलले शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ ।

आर्सनलको १९ खेलबाट ४० अंक छ । वेस्टहाम ३३ अंकका साथ छैटौं स्थानमा छ ।