४ भाद्र २०८३, बिहीबार
,
Latest
क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक



अ+ अ-

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल खेलमा नेपालले केहीबेरमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको उक्त प्रतियोगिताको नेपालले टिमको सुरुवाती-११ को घोषणा गरेको छ ।

संजोक राई र त्रिदेब गुरुङले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।

यस्तो छ नेपालको सुरुवाती-११

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, रबि शंकर पासवान

फरवार्ड : अन्जन विष्ट, अविशेक रिजाल