१० श्रावण २०८३, आईतवार
,
Latest
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् पूर्वखेलाडी तथा प्रशिक्षक थापा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार निधन भएको हो । थापा काठमाडौंको कुलेश्वरमा बस्दै आएका थिए ।

सन् १९७१ मा जापानमा भएको यू–१९ एशियाली च्याम्पियनसिपमा नेपाली टोलीको महत्वपूर्ण सदस्य बनेका थापा न्युरोट टिम एनआरटी, ठमेल, महावीर क्लबलगायतबाट क्लब फुटबल खेलेका थिए ।

पटक–पटक नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको भुमिका निभाएका थापालाई नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले २०१३ मा लाइफ टाइम अचिभमेन्ड अवार्डबाट समानित गरेको थियो ।