६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज सात खेल हुँदै, विशेष खेल म्यान्चेस्टर सिटी र लिभरपुलबीच



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय खेलहरुको ब्रेकपछि आज प्रिमियर लिगमा विभिन्न सात खेलहरु हुँदैछन् ।

आजको रोचक भिडन्त भने तालिकाको दुई शीर्षटोलीबीच हुनेछ । अंकतालिकामा म्यान्चेस्टर सिटी र लिभरपुल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । १२ खेलमा सिटीले एक खेलमात्र हारेको छ भने दुई बराबरी खेलेको छ ।

यता, लिभरपुलले तीन खेल बराबरी खेल्दा एक खेलमा पराजय बेहोरेको छ । सिटीको २८ अंक रहँदा लिभरपुलको २७ अंक छ ।

आर्सनलले २७ र टोटेनहमले २६ अंकका साथ दुई टोलीलाई पछ्याइरहेका छन् ।

खेलतालिकाः
म्यान्चेस्टर सिटी भर्सेस लिभरपुलः १८ः१५ बजे
शेफिल्ड युनाइटेड भर्सेस बर्नमाउथः २०ः४५ बजे
नटिङहम फरेस्ट भर्सेस ब्राइटनः २०ः४५ बजे
बर्नले भर्सेस वेस्टहाम युनाइटेडः २०ः४५ बजे
लुटन टाउन भर्सेस क्रिस्टल प्यालेसः २०ः४५ बजे
न्युक्यासल युनाइटेड भर्सेस चेल्सीः २०ः४५ बजे
ब्रेन्टफोर्ड भर्सेस आर्सनलः २३ः१५ बजे