२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज सात खेल हुँदै, विशेष खेल म्यान्चेस्टर सिटी र लिभरपुलबीच



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय खेलहरुको ब्रेकपछि आज प्रिमियर लिगमा विभिन्न सात खेलहरु हुँदैछन् ।

आजको रोचक भिडन्त भने तालिकाको दुई शीर्षटोलीबीच हुनेछ । अंकतालिकामा म्यान्चेस्टर सिटी र लिभरपुल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । १२ खेलमा सिटीले एक खेलमात्र हारेको छ भने दुई बराबरी खेलेको छ ।

यता, लिभरपुलले तीन खेल बराबरी खेल्दा एक खेलमा पराजय बेहोरेको छ । सिटीको २८ अंक रहँदा लिभरपुलको २७ अंक छ ।

आर्सनलले २७ र टोटेनहमले २६ अंकका साथ दुई टोलीलाई पछ्याइरहेका छन् ।

खेलतालिकाः
म्यान्चेस्टर सिटी भर्सेस लिभरपुलः १८ः१५ बजे
शेफिल्ड युनाइटेड भर्सेस बर्नमाउथः २०ः४५ बजे
नटिङहम फरेस्ट भर्सेस ब्राइटनः २०ः४५ बजे
बर्नले भर्सेस वेस्टहाम युनाइटेडः २०ः४५ बजे
लुटन टाउन भर्सेस क्रिस्टल प्यालेसः २०ः४५ बजे
न्युक्यासल युनाइटेड भर्सेस चेल्सीः २०ः४५ बजे
ब्रेन्टफोर्ड भर्सेस आर्सनलः २३ः१५ बजे