१४ मंसिर २०८१, शुक्रबार
,
Latest
मन्त्रीले बोलाएको बैठकमा सचिव र सहसचिव अनुपस्थित , गणपुरक संख्या नपुगेर बैठक रोकियो अछाममा असईले आफैंलाई गोली हानेपछि… लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त: तस्बिरहरु विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी चलचित्र ‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ४२ फउल, ३ पहेँलो कार्ड र १ रातो कार्ड



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा १–० गोलले हरायो ।

अर्जेन्टिनालाई जित दिलाउन एकमात्र निर्णायक गोल निकोलास ओटामेन्डीले खेलको ६३ औं मिनेटमा गरे । खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

यसैबीच मैदान बाहिर मात्रै होइन खेलमा पनि दुबै टोलीबीच निकै फउल भए । ९० मिनेटमा थप ६ मिनेट खेलाइएको खेलमा ब्राजिलले २६ र अर्जेन्टिनाले १६ फउल गर्यो । दुबैतर्फबाट ४२ फउल भए । ब्राजिलका ३ खेलाडीले पहेँलो तथा एक खेलाडी जोएलिन्टले रातो कार्ड खाए ।

ब्राजिलले घरेलु मैदानमा विश्वकप छनोट खेल हारेको यो पहिलो पटक हो ।

जितसँगै अर्जेन्टिना शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । यता ब्राजिल समान खेलबाट ७ अंकका साथ छैटौं स्थानमा छ ।