२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : दक्षिण अफ्रिका विरुद्ध पाकिस्तानले ब्याटिङ गर्दै



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र पाकिस्तान बीचको खेल भारतको चेन्नईमा सुरु भएको छ ।

टस जितेर ब्याटिङ गर्न थालेको पाकिस्तानले दुबै ओपनर गुमाइ सकेको छ ।

यस विश्वकपमा फर्ममा देखिएको अफ्रिकाले पाकिस्तानी ओपनरहरु अब्दुल्लाह शफिकलाई ९ र इमाम–उल हकलाई १२ रनमा आउट गरेको छ ।

अहिले क्रिजमा कप्तान बाबर आजम २२ र मोहम्मद रिजवान १९ रन बनाएर खेलिरहेका छन् ।

ताजा स्थितिमा पाकिस्तानले १२ ओभरमा २ विकेट गुमाएर ७० रन बनाएको छ ।

यस विश्वकपमा पाकिस्तानको ५ खेलबाट ४ अंक छ भने दक्षिण अफ्रिकाको ५ खेलबाट ८ अंक छ ।