२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले युएईलाई दियो १६३ रनको लक्ष



कुशल भुर्तेल (तस्वीरः क्यान)
अ+ अ-

काठमाडौं । नेपाल, हङकङ र युएईबीचको त्रिकोणात्मक शृंखलाको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको लक्ष दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्ध शतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

नेपालका लागि आसिफ सेखले ७, कुशल मल्लले १, रोहित पौडेलले १८, दीपेन्द्र सिंह ऐरीले २०, सन्दीप जोराले १०, गुल्सन झाले ५, सोमपाल कामीले १३ र करन केसीले २३ रन बनाएका थिए ।

युएईका लागि आयन अफजल खानले ३, अलि नासेर र जहूर खानले समान २,२ तथा जुनेद सिद्धिकीले १ विकेट लिएका थिए ।

अहिले युएईले ब्याटिङ सुरु गरेको छ । पहिलो ओभरमै युएईले १५ रन जोडेको छ ।