१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलेको नीलो आकाशमा टल्किरहेका सेता हिमाल- फोटो फिचर



अ+ अ-

पोखरामा रहेको हिमालय देउराली रिसोर्टबाट देखिएको धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण,  हिमाल

काठमाडौं । मौसम खुलेसँगै चाँदीजस्तै टलक्कै टल्केका सेता हिमालहरूको रमाइलो दृश्य देखिएको छ।

नेपालबाट केहीदिन अघिमात्र मौसमसमेत बहिरिसकेको छ। गर्मी मौसम सकिएर अब विस्तारै चिसो मौसम सुरु भइसकेको छ।

जाडो मौसममा हिमशृंखलामा परेको हिउँ र टलक्कै टल्केको हिमालको दृश्यले जो कोहीको मन मोहित पार्दछ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ जन्ती बस्ने लेकबाट देखिएको सिस्ने हिमाल । तस्बिर: परिचन्द्र खत्री-रासस