२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान खेतमा एक युवक मृत फेला



अ+ अ-

जनकपुर । धनुषामा एक युवक धान खेतमा मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-२३ बेलास्थित धान खेतमा एक युवक मृत फेला परेका हुन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाई तत्काल खबर गरेका थिए । प्रहरीले शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

मृतक युवकको पहिचान भने खुलेको छैन । उनको हत्या भएको आशंका गरिएको छ ।