४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, कम्तीमा १६ जनाको मृत्यु



अ+ अ-

अमेरिकाको मेइन राज्यको लेविङस्टनमा स्थानीय समय अनुसार बुधबार साँझ एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बार र त्यससँगै जोडिएको वालमार्टमा गोली चलेको प्रहरीको भनाई छ ।

प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ । घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

एन्ड्रोस्कोगिन काउन्टी प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिको तस्बिर फेसबुकमा राखेको एबिसी न्यूजले जनाएको छ ।

प्रहरीले गोली चलाउने व्यक्ति अझै सक्रिय रहेको भन्दै मानिसहरुलाई सुरक्षित रहन अपिल गरेको छ ।

घटनाको पूर्ण विवरण आइसकेको छैन ।