१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा मारिएका तीन विद्यार्थीको शव नेपाल आइपुग्यो, एउटा शव दिउँसो १ बजे आइपुग्ने



अ+ अ-

काठमाडौं । इजरायल युद्धमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी मध्ये ३ जनाको शव नेपाल आइपुगेको छ ।

आज विहान ३ जनाको शव त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुको शव छुट्टाछुटै जहाजमा ल्याइएको विमानस्थलले जनाएको छ। चार जनाको शव एकैपटक ल्याउने भनिएपनि एउटा शव दिउँसो १ बजे काठमाडौं आइपुग्ने बताईएको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थी मध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो १ बजे मात्रै आइपुग्ने इजरायलस्थित नेपाली दुतावासले जनाएको छ ।