२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई ‘कोपा डेल रे’ को उपाधी



अ+ अ-

म्याड्रिड । बार्सिलोनाले एथलेटिक बिलबाओलाई ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । १२ मिनेटको अन्तरमा चार गोल गरेकोमा लियोनल मेसीले दुई गोल गरेका थिए ।  ।

खेलको ६० मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल एन्टोन ग्रिजमन गरेका थिए भने लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल गरे । त्यसपछि मेसीले लागि दुई गोल गरे ।

क्लबको प्रशिक्षकका रूपमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । यस्तै यो बार्सिलोनाले सन् २०१९ यता हात पारेको पहिलो उपाधि पनि हो ।