७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाले छनोट खेल्ने खेलाडीलाई जनही ५१ हजार दिने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट खेल्ने खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।

लाओसमा विश्वकप छनोट खेलेर फर्किएको नेपाली टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले टिमका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

लाओसविरुद्ध दोस्रो लेगमा जित निकाल्दै राष्ट्रिय फुटबल टिम बुधबार साँझ स्वदेश फर्किएको छ ।