२१ श्रावण २०८३, बिहीबार
,
Latest
धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने धनुषामा गतआवमा ५७ किमी सडक ढलान नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणले दिलाए नेपाललाई दोस्रो सफलता



file
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गत युएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । युएईका अलिशान शराफूलाई आउट गराउदै करण केसिले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनी ७ बलमा ६ रन बनाएर आउट भए ।

यस अघि सोमपाल कामिले युएईका ओपनर खालिद शेखलाई शुन्य रनमा आउट गराएर नेपालाई पहिलो सफलता दिलाएका थिए । ताजा स्थितीमा युएईले ४ ओभरमा २ विकेटको क्षतीमा १५ रन बनाएको छ ।

युएईविरुद्ध नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।