३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंक: चौथो संस्करणका कतारी रियाल बैशाख २७ गतेसम्म सटही गर्न अनुरोध



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु हटाउने निर्णय गरेको छ । कतारको केन्द्रिय बैंकले सन् २०२१ जुलाई १ पश्चात चलनचल्तिबाट कतारी रियाल नोटहरु निष्काशन गर्ने भएको हो । 

त्यसकारण आफुसँग भएका त्यस्ता नोटहरु २०७८ बैशाख २७ गते भित्र प्रचलित व्यवस्था बमोजिम राष्ट्र बैंकको बैंकिक विभागमा सटही गर्न बैकले सूचना जारी गरि सबैलाई अनुरोध गरेको छ ।

साथै यस बैंकका प्रदेशस्थित कार्यलयहरु, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त भएका मनिचेञ्जरहरुबाट पनि सटही गर्न सकिने बैंकले जानकारी दिएको छ । बैकले तोकिएको मिति पश्चात यस बैंकलगायत इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरु नोट सटही गर्न बाध्य नहुने बताएको छ ।