![](https://newspolar.com/wp-content/uploads/2023/10/rpp-meeting-1.jpg)
काठमाडौं । राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बसिरहेको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समिक्षा हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले आगामी दिनमा पार्टीको रणनीति तय समेत गर्ने छ ।