• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न राप्रपाको बैठक



काठमाडौं । राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समिक्षा हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले आगामी दिनमा पार्टीको रणनीति तय समेत गर्ने छ ।