३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ओलीको दम्भ धरहराभन्दा माथि उक्लियो: माधब नेपाल

ओलीको दम्भ धरहराभन्दा माथि उक्लियो: माधब नेपाल
अ+ अ-

जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी  अध्यक्ष एबं प्रधानमन्त्री  केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको बताउनु भएको छ ।

 बिहिबार मात्र नागपोखरीको होटल मेरियटमा वार्ता गरी दुबै नेताले बैशाख ११ गते शनिबार उद्घाटन हुने धरहरा हेरेको फोटो सार्बजनिक भएको थियो ।

अध्यक्ष ओली संग को छलफल सकेर जनकपुर पुग्नु भएका नेता नेपालले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो ने ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्‍ने दम्भ छ ।’

बुुधबार र बिहिबार दुई पटक गरी झण्डै चार घण्टा भन्दा बढि समय एकल सम्बाद गर्नुभएका नेता नेपालले बालुवाटारको बालुवा पेलेर तेल ननिस्कने बताउनुभयो ।  अध्यक्ष ओली पार्टी एकताको पक्षमा नभएको दाबी गर्दे उहाँले आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड् भने शैली ओलीमा देखिएको टिप्पणी गर्नुभयो ।

आफूहरु ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बाट हटाउने पक्षमा नरहेको तर पार्टी भने बिधि र पद्दती बाट संञ्चालन होस भन्ने मात्र उद्देश्य रहेको नेता नेपालले बताउनु भयो ।