• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

डाक्टरहरु आज पनि आन्दोलनमा



काठमाडौँ । चिकित्सकहरुले काठमाडौँ केन्द्रीत प्रदर्शनलाई आज पनि जारी राखेका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन जारी गरेका हुन् ।

उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरिरहेका छन् । चिकित्सकहरुको प्रदर्शनले सवारी आवागमन पनि प्रभावित बनेको छ ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहरुले केही दिनयता काठमाडौँमा विरोध प्रदर्शन गर्दै आएका छन् ।