२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेश अधिवेशन : निर्वाचनको प्रक्रिया सुरू



अ+ अ-

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरू भएको छ ।

आज बिहान मतदाताहरुको नामावली प्रकाशित गरिएको छ । उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

उम्मेदवारहरुलाई बिहान ११: ३० बजेदेखि फारम वितरण गरिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा अधिवेशनका प्रतिनिधिहरू समूह बनाएर आ आफ्नो जिल्ला र क्लस्टरमा सहमतिको प्रयास पनि गरिरहेका छन् । मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।