२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

आइपिएल : कोहली र पाडिकल सस्तैमा आउट भएपछि बैंगलोरमाथि दबाब

आइपिएल : कोहली र पाडिकल सस्तैमा आउट भएपछि बैंगलोरमाथि दबाब
आइपिएल कप
अ अ+ अ-

अहमदाबादः विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा कमजोर शुरुआत गरेको छ ।

दिल्ली क्यापिटल्सले टस जितेर पहिले ब्याटिङका लागि आमन्त्रण गरेको आरसिबीका लागि ओपनिङमा कप्तान कोहली र देवदत्त पाडिकल मैदानमा उत्रेका थिए ।

तर कोहली व्यक्तिगत १२ रनमा अभेष खानको बलमा आउट भएका छन् भने पाडिकल ईशान्त शर्माको बलमा १७ रन बनाएर आउट भए । अर्थात् आरसिबीको ३० रन हुँदा २ विकेट गुमेको छ ।

अहिले क्रिजमा रजत पतिदर र ग्लेन म्याक्सवेल रहेका छन् ।

दिल्ली क्यापिटल्स हाल ८ अंकका साथ लिगमा दोस्रो स्थानमा छ भने आरसिबी पनि ८ अंककै साथ तेस्रो स्थानमा छ ।

लिगको अंक तालिका
१. सिएसके – ८ अंक
२. दिल्ली क्यापिटल्स – ८ अंक
३. आरसिबी – ८ अंक
४. मुम्बई इन्डियन्स – ४ अंक
५. केकेआर – ४ अंक
६. पंजाब किंग्स – ४ अंक
७. राजस्थान रोयल्स – ४ अंक
८. सनराइजर्स हैदराबाद – २ अंक