२० पुष २०८१, शनिबार
,
Latest
सर्वोच्च अदालत बार एसोसिएनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि पत्रकार पुडासैनीको अन्त्येष्टि ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान पत्रकार पुडासैनीको अन्त्येष्टि आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँः अध्यक्ष दाहाल रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराजले छैटौं विकेट लिए, श्रीलंका सात विकेट गुमाएर ३३ रनको स्थितीमा



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ ।

श्रीलंकाले टोलीले ११.२ ओभरमा ७ विकेट गुमाएर ३३ रन बनाएको छ । डुनिथ भेलालाघे क्रिजमा छन्।

भारतका मोहम्मद सिराजले ६ विकेट लिएका छन् । उनले चरिथ असालान्का, सदिरा समराविक्रमा, धनञ्जय डी सिल्भा, पथुम निसान्का, दासुन शनाका र कुसल मेन्डिसलाई आउट गरे ।