७ भाद्र २०८३, आईतवार
,
Latest
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप फाइनलः श्रीलंकालाई ४ ओभरमा पाँचौं झट्का



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुँदैछ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

श्रीलंकाको सुरुवात राम्रो हुन सकेन । श्रीलंकाले ४ ओभरमा ५ विकेट गुमाएको छ । यो समाचार लेख्दा श्रीलंका ४.२ ओभरमा ५ विकेटको क्षतिमा १२ रनको स्थितीमा छ ।