३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका दुबै ओपनर आउट



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतले पाकिस्तानविरुद्ध दुबै ओपनर गुमाएको छ ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा टस हारेर ब्याटिङ थालेको भारतले ओपनरद्वय रोहित शर्मा र शुभमन गिलको विकेट गुमाएको हो ।

रोहित ४९ बलमा ५६ रन जोड्दै पेभिलियन फर्किए भने गिल ५२ बलमा ५८ रन जोडेर आउट भए । शर्मालाई शादाब खानले तथा गिललाई शाहिन शाह अफ्रिदीले आउट पारे ।

यो समाचार तयार पार्दासम्म भारत १८.१ ओभरमा २ विकेट गुमाएर १२४ रनको स्थितीमा छ । हाल क्रिजमा विराट कोहली र केएल राहुल छन् ।