६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ड्र सार्वजनिक



अ+ अ-

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग २०२३/२४ को ड्र सार्वजनिक गरिएको छ । फ्रान्सको मोनाकोमा बिहीबार राति एक समारोहकाबीच च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिएको हो ।

युरोपका विभिन्न ३२ टिमलाई ४–४ टिमको आठ समूहमा विभाजन गरिएको छ ।

समूह विभाजन यसप्रकार रहेको छः

समूह एः बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, कोपेनहेगन, गालाटासारे

समूह बीः सेभिया, आर्सनल, पीएसभी, लेन्स

समूह सीः नापोली, रियल मड्रिड, ब्रागा, युनियन बर्लिन

समूह डीः बेन्फिका, इन्टर मिलान, आरबी साल्जबर्ग, रियल सोसिडाड

समूह ईः फेयेनुर्ड, एट्लेटिको मड्रिड, लाजियो, सेल्टिक

समूह एफः पीएसजी, बोरुसिया डर्टमण्ड, एसी मिलान, न्युकासल युनाइटेड

समूह जीः म्यानचेस्टर सिटी, आरबी लाइपजिग, रेड स्टार बेलग्रेड, योंग ब्वाइज

समूह एचः बार्सिलोना, पोर्टो, शाख्तर डोनेस्क, रोयल आन्थ्रोप

यो सिजनको लिगका खेल सेप्टेम्बर १९ देखि सुरु हुनेछन् । समूह चरणका खेल डिसेम्बर १३ मा सकिनेछ ।

नकआउट चरण १३ फेब्रुअरीमा सुरु हुनेछ भने फाइनल १ जुन २०२४ मा लन्डनमा हुनेछ ।