२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको २ सय रन पूरा



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानविरुद्धको खेल जारी छ । मुल्तानमा भरहेको खेलमा पाकिस्तानले २ सय रन पूरा गरेको छ ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तान ३७.४ ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन जोडेको हो ।

कप्तान बाबर आजम १०० बलमा ९४ रन तथा इफ्तिखार अहमद ३१ बलमा ३४ रन जोडेर क्रिजमा छन् ।