५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको सय रन पूरा



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानविरुद्धको खेल जारी छ । मुल्तानमा भरहेको खेलमा पाकिस्तानले ब्याटिङ गरिरहेको छ ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तानले १०० रन पूरा गरेको छ । २२ ओभरको समाप्तिमा पाकिस्तानले २ विकेटको क्षतिमा १०३ रन जोडेको छ ।

कप्तान बाबर आजम ५६ बलमा ४० रन तथा मोहम्मद रिजवान ४५ बलमा ३८ रन जोडेर क्रिजमा छन् ।