२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओएमजी २’ले दुई दिनमा कति कमाई गर्यो ?



अ+ अ-

एजेन्सी । शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘ओएमजी २’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम प्रमुख भूमिकामा रहेको यस फिल्मले दुई दिनमै २५ करोडमाथिको व्यापार गरेको छ । यो फिल्मसँगै सनी देवल अभिनित फिल्म ‘गदर २’ पनि सँगै रिलिज भएको थियो ।

गदरसँगको भिडन्तका बाबजुद फिल्मले शुक्रबार १०.२६ र शनिबार १५.३० करोड गरी २५.५६ करोड कलेक्शन गरेको छ । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् ।