२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।

बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ। बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।