९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । ब्राजिल फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार दिउँसो भएको समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरी खेलेको ब्राजिलको यात्रा लिग चरणमै समाप्त भएको हो ।

यस्तै अर्को खेलमा फ्रन्सले पानामालाई ६–३ गोलले पराजित गर्यो ।

यस समूह एफ बाट फ्रान्स र जमैकाले अन्तिम १६ मा स्थान बनाएका छन् । फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा जमैका उपविजेता बन्यो । फ्रान्सको ३ खेलबाट ७ अंक छ भने जमैकाको समान खेलबाट ५ अंक छ । ब्राजिल र पानामा बाहिरिए ।