९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको लगातार दोस्रो हार



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत दक्षिण कोरियाले लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ । आइतबार अस्ट्रेलियाको हिन्दमार्श मैदानमा भएको खेलमा कोरिया मोरक्कोसँग १–० गोलले स्तब्ध बनेको हो ।

मोरक्कोलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको छैटौं मिनेटमा इब्टीसाम ज्राइदीले गरिन् । समूह ‘एच’मा रहेको मोरक्को एक जितसहित ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा कोरिया अंकविहिन रहँदै पुछारमा छ ।

एक–एक खेलबाट ३–३ अंक जोडेका जर्मनी र कोलम्बिया क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् ।