९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा महिला विश्वकपः कोलम्बियाले कोरियालाई हरायो



SYDNEY, AUSTRALIA – JULY 25: Ji Soyun of Korea Republic controls the ball against Linda Caicedo of Colombia during the FIFA Women’s World Cup Australia & New Zealand 2023 Group H match between Colombia and Korea Republic at Sydney Football Stadium on July 25, 2023 in Sydney / Gadigal, Australia. (Photo by Mark Metcalfe – FIFA/FIFA via Getty Images)
अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत कोलम्बियाले जित निकालेको छ । मंगलबार अष्ट्रेलियाको एलियान्ज स्टेडियममा सम्पन्न समूह चरणको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले पराजित गरेको हो ।

कोलम्बियालाई जित दिलाउन खेलको ३० औं मिनेटमा क्याटालिना उस्मेले तथा ३९ औं मिनेटमा लिन्डा काइसेडोले गोल गरिन् । क्याटालिनाले पेनाल्टीमार्फत गोल गरेकी हुन् ।

जितसँगै समूह एच मा रहेको कोलम्बियाले महत्वपूर्ण तीन अंक जोडेको छ । यता कोरियाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।




भर्खरै