२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा महिला विश्वकपः कोलम्बियाले कोरियालाई हरायो



SYDNEY, AUSTRALIA – JULY 25: Ji Soyun of Korea Republic controls the ball against Linda Caicedo of Colombia during the FIFA Women’s World Cup Australia & New Zealand 2023 Group H match between Colombia and Korea Republic at Sydney Football Stadium on July 25, 2023 in Sydney / Gadigal, Australia. (Photo by Mark Metcalfe – FIFA/FIFA via Getty Images)
अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत कोलम्बियाले जित निकालेको छ । मंगलबार अष्ट्रेलियाको एलियान्ज स्टेडियममा सम्पन्न समूह चरणको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले पराजित गरेको हो ।

कोलम्बियालाई जित दिलाउन खेलको ३० औं मिनेटमा क्याटालिना उस्मेले तथा ३९ औं मिनेटमा लिन्डा काइसेडोले गोल गरिन् । क्याटालिनाले पेनाल्टीमार्फत गोल गरेकी हुन् ।

जितसँगै समूह एच मा रहेको कोलम्बियाले महत्वपूर्ण तीन अंक जोडेको छ । यता कोरियाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।