४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धाको बसभित्रै सामूहिक बलात्कार



तुलसीपुर बसपार्क
अ+ अ-

दाङ । तुलसीपुरको नयाँ बसपार्कमा ७३ वर्षीया एक वृद्धाको बसभित्रै सामूहिक बलात्कार भएको छ ।

तुलसीपुर बसपार्कमा पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी वृद्धालाई बसका स्टाफले बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई घटनास्थलबाटै पक्राउ गरिएको तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जनाए ।