१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्षम र योग्य व्यक्तिलाई मात्र न्यायाधीश नियुक्त गरियोस्– नेपाल बार एसोसिएसन



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतमा न्यायाधीशहरुको नियुक्ति गर्दा सक्षम एवं योग्य व्यक्तिलाई मात्र नियुक्त गराउन माग गरेको छ ।

एसोसिएसनले न्याय परिषद्लाई ध्यानाकर्षण गराउँदै न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरु नियुक्ति गर्दा विगतका परम्परासमेतलाई मध्यनजर गरी कानून व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा नियुक्ति गर्न माग गरेको छ ।

एसोसिएसनका महासचिव अन्जिता खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा स्वतन्त्र न्यायपालिकाको पहरेदार संस्था एसोसिएसनले न्यायाधीश नियुक्तिको सम्बन्धमा चासो राख्नु स्वाभाविक भएको बताइएको छ ।