१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

एजेन्सी । दिवंगत बलिउड अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर सार्वजनिक भएको छ । 

फिल्म मार्च ३१ मा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिनेछ । 

हितेश भाटियाले निर्देशन गरेको यस फिल्ममा स्वर्गीय ऋषि कपुर बाहेक परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ ।

यो फिल्मको आधा सुटिङ सकिएपछि ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको हो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन सकाएका थिए ।