२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । सिन्धुलीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयको अनुसार दुधौली नगरपालिका–१० कुर्था की ६२ वर्षीया शिवकुमारी कार्कीको सर्पले डसेपछि मृत्यु भएको हो।

शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा सर्पले डसेपछि सिरहास्थित कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो।