• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल ★   नेप्से परिसूचक आज पनि ओरालो लाग्यो ★   कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार… ★   पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने ★   धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज ★   झुलाघाट नाका बन्द ★   प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द ★   सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका ★   दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

कालोसूचीमा राख्न सिफारिस भएका १७ कम्पनीलाई सोधियो स्पष्टीकरण



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस भएका १७ वटा कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

विभिन्न १६ वटा निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइ आएका ती कम्पनीहरुलाई कालोसूचीमा राख्न नपर्ने आधार केही भए स्पष्टीकरण दिनका लागि सूचना प्रकाशित गरिएको हो । यसअघि ३० दिनको सूचना प्रकाशित गर्दा पनि स्पष्टीकरण दिन नआएपछि फेरि ७ दिने स्पष्टीकरण सोधिएको हो ।