१ असार २०८३, सोमबार
,
Latest
ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोसूचीमा राख्न सिफारिस भएका १७ कम्पनीलाई सोधियो स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस भएका १७ वटा कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

विभिन्न १६ वटा निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइ आएका ती कम्पनीहरुलाई कालोसूचीमा राख्न नपर्ने आधार केही भए स्पष्टीकरण दिनका लागि सूचना प्रकाशित गरिएको हो । यसअघि ३० दिनको सूचना प्रकाशित गर्दा पनि स्पष्टीकरण दिन नआएपछि फेरि ७ दिने स्पष्टीकरण सोधिएको हो ।