२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहारमा भत्किइएको पुल योजना अनुसार, भिडियो भाइरल



अ+ अ-

एजेन्सी । विहारमा भत्कँदै गरेको पुलको भिडियो भाइरल बनेका छ । तर उक्त पुल योजना अनुसार नै भत्काइएको बिहारका डेपुटी चिफ मिनिस्टर तेजस्वी यादवले बताएका छन् । गंगा नदीमाथि निर्माणाधीन पुलमा गम्भीर त्रुटी भेटिए पछि योजना अनुसार नै भत्काइएको उनको दाबी छ ।

न्यूज एजेनसी पीटीआईका अनुसार खागारिया र भागलपुर जोड्ने निर्माणाधीन पुल भत्काइएको भिडियो भाइरल बनेपछि विपक्षी भारतीय जनता पार्टीले कडा विरोध गरेको छ । पुल भत्किएका कारण कुनै पनि मानवीय क्षति भने भएको छैन ।

पत्रकार सम्मेलनमा तेजस्वी यादव, सडक निर्माण विभागका मुख्यसचिव प्रत्याय अमृतले सन् २०२२ मा हावाहुरी आउँदा सोही पुलको केही भाग भत्किएपछि गरिएको जाँचमा पुलको डिजाइनमा समस्या देखिएको थियो ।
डिजाइनमा त्रुटी देखिएपछि जोखिम नलिने भन्ने निर्णयका आधारमा पुल भत्काइएको दाबी गरिएको छ ।