२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै आईसीसी टुर्नामेन्ट जित्ने पहिलो देश बन्नेछ डब्लुटीसी विजेता



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीच जुन ७ बाट सुरु हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को फाइनल जित्ने टोलीले इतिहास रच्ने छ ।

टेस्ट च्याम्पियनसिप जितेर टोली आईसीसीको सबै पुरुष टूर्नामेन्ट जित्ने पहिलो टोली बन्नेछ ।

दुवै टोलीले आइसीसी अन्डर–१९, टी–२० र एकदिवसीय विश्वकप सहित च्याम्पियन्स ट्रफी पनि जितेका छन् ।

दुवै देशले आईसीसीमा सबैभन्दा बढी ११–११ ट्राफी पनि जितेका छन् ।

यस्तो अवस्थामा डब्ल्यूटीसी फाइनल जित्ने टोलीले आईसीसीका सबै प्रतियोगिताको च्याम्पियन बन्नुका साथै विश्व क्रिकेटमा आफ्नो वर्चस्व प्रमाणित गर्नेछ ।