• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
सबै आईसीसी टुर्नामेन्ट जित्ने पहिलो देश बन्नेछ डब्लुटीसी विजेता

एजेन्सी । भारत र अष्ट्रेलियाबीच जुन ७ बाट सुरु हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को फाइनल जित्ने टोलीले इतिहास रच्ने छ । टेस्ट च्याम्पियनसिप जितेर टोली आईसीसीको सबै पुरुष टूर्नामेन्ट जित्ने पहिलो टोली बन्नेछ । दुवै टोलीले आइसीसी अन्डर–१९, टी–२० र एकदिवसीय विश्वकप सहित च्याम्पियन्स ट्रफी पनि जितेका छन् ।