• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपालविरुद्ध जोनसनको अर्धशतक ★   जोखिम नमोली परिणाम प्राप्त हुँदैन: अर्थमन्त्री पुन ★   अब पहुँचको भरमा माफी मिनाहा हुँदैन: गृहमन्त्री लामिछाने ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता ★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

प्रधानमन्त्री दाहालबाट महाकालेश्वर मन्दिरमा पूजाअर्जना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गर्नुभएको छ ।

गेरुवस्त्र सहित प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरमा रहेको ज्योतिर्लिङ्गमा पूजा अर्चना गर्नुभएको छ ।

 

प्रधानमन्त्री दाहालसंगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गर्नुभएको छ ।