• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता



काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत अहिले चौंथो खेल जारी छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ ।

प्रतिश जिसिले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।