७ श्रावण २०८३, बिहीबार
,
Latest
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध जोनसनको अर्धशतक



अ+ अ-

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत अहिले चौंथो खेल जारी छ ।

टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजका जोनसल चाल्र्सले अर्धशतक बनाएका छन् ।

उनले २४ बलमा अर्धशतक प्रहार गरेका हुन् । अर्धशतकका लागि उनको ब्याटबाट ३ चौका ६ छक्का आयो ।

वेस्ट इन्डिजले ताजा अवस्थामा ९.२ ओभरमा १ विकेटको क्षतिमा ९९ रन जोडेको छ ।