२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

दीपिका, दिशा पटानीलाई पछि पार्दै ‘मोस्ट डिजाइरेबल वुमेन’को शीर्षस्थानमा रिया चक्रवर्ती

दीपिका, दिशा पटानीलाई पछि पार्दै ‘मोस्ट डिजाइरेबल वुमेन’को शीर्षस्थानमा रिया चक्रवर्ती
अ अ+ अ-

एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि अभिनेत्री रिया चक्रवर्ती निकै विवादमा परिन् । 

उनै रिया ‘द टाइम्स ५० मोस्ट डिजाइरेबल वुमेन २०२०’मा शीर्ष स्थानमा पर्न सफल भएकी छन् ।

उक्त सूचीमा पछिल्लो एक वर्षमा राम्रो काम गरेका र दर्शकहरुको मन जित्न सफल भएकाहरुलाई सामेल गरिएको छ । 

रिया चक्रवर्तीले दीपिका पादुकोण, दिशा पटानी, क्याट्रिना कैफलगायतलाई समेत पछि पार्दै ‘द टाइम्स ५० मोस्ट डिजाइरेबल वुमेन २०२०’को टपमा पर्न सफल भएकी हुन् ।

दोस्रो नम्बरमा मिस युनिभर्स २०२०को तेस्रो रनर अप एडलीन कैस्टोलिनो रहेका छन् । त्यस्तै, दिशा पटानी तेस्रो, कियरा आडवाणी चौथो, दीपिका पादुकोण पाँचौं र क्याट्रिना कैफ छैटौं नम्बरमा रहेका छन् ।

यसका साथै, ज्याकलीन फर्नाडिज सातौं, अनुप्रिया गोयंका आठौं, रुही सिंह नवौं र आव्रिति चौधरी दशौं नम्बरमा पर्न सफल भएका छन् । यस लिस्टको पहिलो नम्बरमा रहेकी रिया चक्रवर्ती पछिल्लो समय निकै चर्चामा थिइन् ।

नकारात्मक विषयलाई लिएर रिया चक्रवर्तीको बारेमा समाचारहरु छापिएका थिए । साथै रियाले ड्रग्स केसमा जेल समेत जानुपरेको थियो ।