१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा स्टार्टअप कार्यक्रमका लागि सरकारले छुट्यायो एक अर्ब २० करोड



अ+ अ-

काठमाडौं । सरकारले व्यवसायमा युवाजनशक्तिलाई आर्कषित गरिने जनाएको छ ।

उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले १ अर्ब २० करोड विनियोजन गरेको हो ।

सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले सो जानकारी गराएका हुन् ।